हामी जे गर्र्छौं त्यसलाई कर्तव्य मानेर होइन, उत्सव सम्झेर गरौं । बोझ मानेर होइन प्रेमका कारण गरौं । अभेदताको अनुभव गर्नु नै प्रेम हो । वास्तविक प्रेमले हृदयलाई विकसित गरिदिन्छ, सूर्यले कमललाई झैं । मोह वा आसक्तिले मन संकुचित गरिदिन्छ ।
Whatever you do, do it as celebration, not as responsibility. Do it with love, not as burden. True love will expand your heart just like sunlight causes a lotus to bloom. Attachment or ignorance contracts your heart.